जेनजीको प्रदर्शन
हेटौँडामा पनि जेनजीको प्रदर्शन (तस्बिरहरु)
सोमबार, २३ भदौ २०८२, १४ : ०६
हेटौँडा । जेनजी पुस्ताले हेटौँडामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् ।
हेटौँडाको प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी औपचारिक पोशाकमै प्रदर्शनमा उत्रिए । हेटौँडाको उपनगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएको थियो ।
उनीहरुले दुई घण्टासम्म बुद्धचोक ठप्प पारे । प्रदर्शनको क्रममा उनीहरुले हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि समेत प्रदर्शन गरे ।
तस्बिरहरु







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण