जेनजीको प्रदर्शन
राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तको भीड, प्रधानमन्त्रीविरुद्ध नाराबाजीपछि प्रहरीद्वारा लाठीचार्ज
सोमबार, २३ भदौ २०८२, १८ : ४९
काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सेन्टरमा घाइतेका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।
_pGogJx4rQg.jpg)
_0UmTDwxROv.jpg)
_OZ99PvKDwC.jpg)
_rpzP5hqRbS.jpg)
_dSYwc7L3Yu.jpg)
_jvbewlGRjT.jpg)
_A9xHEceFT8.jpg)
_M9ME0z5WxD.jpg)
_em1tAfen5v.jpg)
_ChrJkYu2AU.jpg)
_neREF7I9Ym.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण