अपडेट
संसद् भवन अगाडि भेला भए जेनजी (तस्बिरहरू)
मङ्गलबार, २४ भदौ २०८२, ०८ : ३७
सारांश
- सोमबारको हिंसात्मक प्रदर्शनपछि आज पनि जेनजी प्रदर्शन जारी छ ।
- १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।
- कर्फ्युको बाबजुद जेनजीहरू बानेश्वर क्षेत्रमा भेला भएका छन्।
काठमाडौँ । सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।
१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
_KrmKPthcn8.jpg)
कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_afNFUITBSA.jpg)
_rFOrqp4jh4.jpg)
_f7dpF1NgKG.jpg)
_nOmMPmGKHh.jpg)
_QaRbHKLFOM.jpg)
_C0IRqCnpBO.jpg)
_TK1PmG5wzE.jpg)
_H9a75yK8uG.jpg)
_ofBNmIJVQ7.jpg)
_3Va39YMQ2h.jpg)
_lPN6zC4Qnb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण