अपडेट
हेटौँडामा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी
मङ्गलबार, २४ भदौ २०८२, ०९ : ५३
सारांश
- हेटौँडा उपमहानगरपालिका कार्यालयमा जेनजीले प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे।
- उनीहरूले प्रधानमन्त्रीको राजीनामाको माग गरेका थिए।
मकवानपुर । प्रहरीको सुरक्षा घेरा तोड्दै हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिका कार्यालयमा जेनजीले प्रदर्शन गरेका छन् ।
हेटौँडा-४ शीतल महल चोकमा केही सङ्ख्यामा देखिएका प्रदर्शनकारी सिमाचोक, बुद्ध चोक हुँदै मानस चोक पुग्दा बाक्लिएका थिए ।
_vWZ2eHrigA.jpg)
उनीहरू शङ्ख बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी सहित राजीनामा माग गरिरहेका छन् ।
_8SXm98Rsoh.jpg)
_Xx5UlSZzbc.jpg)
_Ge4DFBQcNk.jpg)
_zBQGCB2bHh.jpg)
_cjSJi7d9Z3.jpg)
_nSiItRK6JJ.jpg)
_NBxVlaJoxd.jpg)
_CBewddj3EC.jpg)
_Y7QEG6vqLS.jpg)
_gML4B4fMEE.jpg)
_ffS3MwRcmu.jpg)
_mYnhXqqnXz.jpg)
_n8UHm0etdY.jpg)
_W3h3XjMdQh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण