बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कलङ्कीमा झडप जारी, तस्बिरहरू
प्रदर्शन

कलङ्कीमा झडप जारी, तस्बिरहरू

मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । सोमबार भएको भ्रष्टाचारविरोधी जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको दमनको आक्रोश मंगलबार बिहानदेखि काठमाडौँका सडकमा देखिएको छ ।

युवाहरू काठमाडौँका विभिन्न स्थानमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । यसैबिच काठमाडौँको कलङ्कीमा प्रहरी र युवाहरूबिच झडप भइरहेको छ ।

प्रशासनले स्थिति नियन्त्रण लिन उपत्यकाका तीनै जिल्लामा कर्फ्युको घोषणा गरेको छ । सोमबार भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।

kalanki protest (1)kalanki protest (2)kalanki protest (3)kalanki protest (4)kalanki protest (5)kalanki protest (6)kalanki protest (7)kalanki protest (8)kalanki protest (9)kalanki protest (10)kalanki protest (11)kalanki protest (12)kalanki protest (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया