राष्ट्रपतिको निजी निवास बोराटारमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १२ : २५
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौंस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
- काठमाडौंको बोहोराटारमा रहेको निवासमा आगजनी भएको हो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
काठमाडौँको बोहोराटार स्थित निजी निवासमा आगजनी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण