कलंकीको नापी कार्यालयमा आगजनी, मालपोत तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १२ : ४३
काठमाडौँ । राजधानीको कलंकीस्थित नापी कार्यालयमा आगजनी भएको छ ।
मंगलबार जेनजी नेतृत्वको प्रदर्शनकारीले नापी कार्यालयमा आगजनी गरेका हुन् । यस्तै मालपोट कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण