पूर्वमन्त्री श्रेष्ठको घरमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १३ : ००
सिरहा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठको सिराहास्थित घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीले मंगलबार श्रेष्ठको सिराहा गोलबजारमा रहेको घरमा आगो लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण