बुद्ध एयरद्वारा आजका सम्पूर्ण उडान स्थगित
मङ्गलबार, २४ भदौ २०८२, १३ : १८
काठमाडौं । बुद्ध एयरले देशभरको अस्वभाविक एवं गम्भीर परिस्थिति तथा सुरक्षासम्बन्धी कारण देखाउँदै आजका लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ।
बुद्ध एयरले सोमबार एक सूचना जारी गर्दै यात्रुहरूलाई हुने असुविधाप्रति क्षमा मागेको छ। एयरलाइन्सले "आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ" भन्दै यात्रुहरूलाई आवश्यक सहयोग र जानकारीका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अन्य विमान कम्पनीहरूले पनि आवागमन प्रभावित हुनसक्ने भन्दै यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण