बागमती प्रदेश : सभामुखसहित राप्रपाका १३ सांसदले दिए राजीनामा
मङ्गलबार, २४ भदौ २०८२, १५ : ०५
हेटौँडा । बागमती प्रदेश सभामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित १३ सदस्यले नै राजीनामा दिएका छन् ।
जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्रदेश राजधानी हेटौँडा पनि तनावग्रस्त बनेको छ । प्रायः सरकारी कार्यालय तथा भवनहरूमा निशानामा परेका छन् ।
यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण