बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

मङ्गलबार, २४ भदौ २०८२, १५ : ५५
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका छन्।
  • जेनजी युवाहरूले सिंहदरबार र संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन्।
  • अहिले उनीहरू देशभर प्रदर्शन गरिरहेका छन्।

काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

 जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् ।

अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप