झलनाथ पत्नी रविलक्ष्मीको अवस्था चिन्ताजनक
मङ्गलबार, २४ भदौ २०८२, १८ : ०३
काठमाडौँ । प्रदर्शनकारीले घरमा आगो लगाउँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छन् ।
खनाल निवास डल्लुमा जेनजी प्रदर्शनकारीले मंगलबार बिहान आगो लगाएका थिए ।
उनी घरभित्रै रहेका बेला प्रदर्शनकारीले आगो लगाएपछि गम्भीर घाइते भएपछि सेनाको अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार नभएपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगेर आइसियुमा राखिएको एकीकृत समाजवादीका नेता नरेश शाहीले जानकारी दिए । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण