अपडेट
सिंहदरबार भित्रका सबै मन्त्रालय जलेर ध्वस्त
मङ्गलबार, २४ भदौ २०८२, १८ : ४९
सारांश
- जेनजी आन्दोलनकारीले सिंहदरबारभित्रका सबै मन्त्रालयहरूमा आगजनी गरेका छन्।
- आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सवै मन्त्रालयमा आगो लागेको छ।
- यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायतका स्थानमा पनि आगजनी भएको थियो।
काठमाडौँ । जेनजी आन्दोलनकारीले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका सबै मन्त्रालयहरूमा आगजनी गरेका छन् । आन्दोलनकारीहरू सिंहदरबार भित्र पसेर आगजनी गरेका हुन् ।
आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सवै मन्त्रालयमा आगो लागिरहेको छ । सिंहदरबारमा लागेको आगोबाट धुवाको मुस्लो निस्केको छ ।
यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् । यसअघि नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण