फेसबुकमा स्टाटस लेखेर भावुक भए कांग्रेस नेता भण्डारी
बुधबार, २५ भदौ २०८२, ०० : ०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी देशको वर्तमान अवस्था देखेर सामाजिक सञ्जालमा भावुक भएका छन् ।
जेनजी आन्दोलन र त्यसपछि निम्तिएको अवस्था देखेर नेता भण्डारी मंगलबार राति भावुक भएका हुन् । उनले फेसबुकमा लेखेका छन् - साथीहरु, जय नेपाल, नेपालको सम्पति लुटिएको ,जलिरहेको , मारिएको र कुटिएको देख्न म सक्दिन बरु मर्न चाहन्छु, देश बचाउनु पर्दछ, प्रिय जेन्जी।
सोमबार पनि उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई श्रद्धाञ्जलि दिँदै 'नेपाली इतिहासकै कालो दिन' लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण