नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने– हामी फेरि उठ्नेछौँ
बुधबार, २५ भदौ २०८२, १३ : ००
६
सारांश
- एमाले महासचिव शंकर पोखरेलले प्रतिकुल अवस्थामा संयमित रहन आग्रह गरेका छन्।
- उनले कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै धैर्य गर्न र फेरि उठ्ने बताएका छन्।
- जेनजी आन्दोलनका कारण एमाले नेतृत्वको सरकार ढलेपछि ओलीले राजीनामा दिएका थिए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’
जेनजी आन्दोलनका कारण मंगलबार एमाले नेतृत्वको सत्ता ढलेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण