बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

शीतल निवासमा बढ्यो चहलपहल (तस्बिरहरू)

शुक्रबार, २७ भदौ २०८२, ०९ : ३९
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेपछि सुरक्षा व्यवस्था बढाइएको छ।
  • शीतल निवासको गेटमा ब्यारिकेड राखेर सेनाले सुरक्षा तैनाथी बढाएको छ।
  • राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुविद्हरूसँग परामर्श गर्दै हुनुहुन्छ।

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेसँगै सेनाले सुरक्षा तैनाथी बढाएको छ ।

सडकका दुवै तर्फका लेनमा सेनाले तारवार पनि लगाएको छ । शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको हो ।

rastrapati niwash (2)

राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुविद्हरुसँग परामर्श रहेका छन् । 

rastrapati niwash (3)rastrapati niwash (4)rastrapati niwash (5)rastrapati niwash (6)rastrapati niwash (7)rastrapati niwash (8)rastrapati niwash (9)rastrapati niwash (10)rastrapati niwash (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप