बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगरको जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

शुक्रबार, २७ भदौ २०८२, १२ : ०३
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • विराटनगरमा जनजीवन सामान्य बन्दै गएको छ।
  • साना सवारी साधन र मालवाहक ट्रकहरू चल्न थालेका छन्।
  • बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका छन्।

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको जनजीवन सामान्य बन्दै गएको छ । केही साना सवारी साधन र मालबहाक ट्रकहरू चल्न थालेका छन् । 

बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका छन् । सरकारी कार्यालयहरू सञ्चालनका लागि सरसफाइ चलिरहेको छ । सर्वसाधारणको चहलपहल पनि बढेको छ ।

biratnagar (1)biratnagar (2)biratnagar (3)biratnagar (4)biratnagar (5)biratnagar (7)biratnagar (8)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप