फोटो फिचर
राष्ट्रपति निवास अगाडिकाे सडक खाली, तस्बिरहरू
शुक्रबार, २७ भदौ २०८२, १५ : ०३
काठमाडौँ । राष्ट्रपति कार्यालय शितल निवास क्षेत्रमा शुक्रबार सडक खाली गरेर सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।
सेनाले सडकको दुवै लेनमा काँडेतार राखेर सवारी आवागमनका साथै पैदल यात्रुलाई पनि कडा चेकजाँच गरिरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल निवास अगाडि पनि आर्मीले आफ्नो तैनाथी बढाएर आवतजावत नै ठप्प पारेको छ ।



_fCJf87h1C8.jpg)



_Weeos2YCwL.jpg)





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण