अपडेट
प्रधानमन्त्रीको शपथमा देखिएनन् ओली, देउवा र प्रचण्ड
शुक्रबार, २७ भदौ २०८२, २१ : ४०
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा केपी शर्मा ओली देखिएनन्।
- समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि उपस्थित थिएनन्।
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने शपथ समारोहमा सहभागी भएका थिए।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि देखिएनन् ।
तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएका छन् । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कूटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण