संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगे : नेता शर्मा
शनिबार, २८ भदौ २०८२, १० : ५१
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटनले पार्टीहरु विघटनतर्फ लागेको बताए।
- उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको म्यान्डेट अनुसार पुनर्गठनको अभियान चलाउनुपर्नेमा जोड दिए।
- शर्माले गम्भीर आत्मसमीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्– 'संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा'सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण