ला लिगा
एट्लेटिको मड्रिडसँग भिल्लारियल २-० ले पराजित
आइतबार, २९ भदौ २०८२, ०२ : ५८
सारांश
- आइतबार भएको ला लिगा खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई २-० गोलले हरायो।
- खेलको नवौं मिनेटमा पाब्लो बारिओसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए।
- निकोलास गोनजालेजले ५२ औं मिनेटमा गोल थप्दै एट्लेटिकोको जित सुनिश्चित गरे।
काठमाडौँ । ला लिगा अन्तर्गत आइतबार भएको खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई २-० ले पराजित गरेको छ ।
खेलको सुरुवाती समयमै एट्लेटिकोले अग्रता लिएको थियो । ९ औं मिनेटमा पाब्लो बारिओसले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औं मिनेटमा निकोलास गोनजालेजले गोल थप्दै स्कोर २-० बनाए ।
जितसँगै एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण