अपडेट
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, २९ भदौ २०८२, १० : ३८
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रति तोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भयो।
- चाँदीको मूल्य भने बढेर तोलामा २ हजार ५७० रुपैयाँ पुग्यो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य निर्धारण गरेको हो।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा *२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा *२ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण