भारतविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने
आइतबार, २९ भदौ २०८२, २० : ०१
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबई क्रिकेट मैदानमा पाकिस्तानका कप्तान सलमान अलि अग्गाले आइतबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरणलाई सहज बनाउने योजनामा छन् ।
पाकिस्तान र भारतले पहिलो खेलमा जित निकालेका छन् । खेल केहीबेरमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण