राष्ट्रियसभा अध्यक्ष मन्त्रीहरूको शपथ कार्यक्रममा सहभागी
सोमबार, ३० भदौ २०८२, ११ : ३९
सारांश
- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल नवनियुक्त मन्त्रीको शपथग्रहण समारोहमा उपस्थित भए।
- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित पूर्वप्रधानमन्त्रीहरू शपथ ग्रहणमा अनुपस्थित रहे।
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने शपथ समारोहमा सहभागी थिए।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल नवनियुक्त मन्त्रीको शपथग्रहण समारोहमा उपस्थित भएका छन् । यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथमा हुँदा उनी सहभागी भएका थिए ।
उनीसँगै विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल समेत सहभागी भएनन् ।* तर, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने उक्त शपथ समारोहमा सहभागी थिए ।
सोमबार कार्की मन्त्रिपरिषद्मा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले शपथ लिन लागेका हुन् ।
*भूलसुधार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण