बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन्। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले...