पदभार
नवनियुक्त गृह र कानुनमन्त्री अर्यालद्वारा पदभार ग्रहण, तस्बिरहरू
सोमबार, ३० भदौ २०८२, १३ : ३७
सारांश
- नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरे।
- उनले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
- अर्याल अधिवक्ता हुन् र जेनजी आन्दोलनमा उनले सहजकर्ताको भूमिका खेलेका थिए।
काठमाडौँ । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
अर्याल अधिवक्ता हुन् भने जेनजी आन्दोलनमा उनले सहजकर्ताको भूमिका खेलेका थिए ।
_kpLQKsswg3.jpg)
_NWnbiXpMfi.jpg)
_andlSkaExu.jpg)
_B5RYgkVjLt.jpg)
_3VRJfFfwiy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण