दोस्रो संस्करणको ‘नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज’ स्थगित
सोमबार, ३० भदौ २०८२, १६ : ०८
सारांश
- जेनजी आन्दोलनको प्रभावले नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित भएको छ।
- नेपाल रग्बी संघले भदौ ३० र ३१ गते दशरथ रंगशालामा सिरिज आयोजना गर्ने तयारी गरेको थियो।
- संघले स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने जनाएको छ।
काठमाडौँ । जेनजी आन्दोलनको प्रभावले ‘नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज’को दोस्रो संस्करण स्थगित भएको छ ।
नेपाल रग्बी संघको आयोजनामा भदौ ३० र ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो ।
संघले स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने बताएको छ ।
सिरिजमा भदौ ३० गते रग्बी सेभेन्सका दुई तथा ३१ गते फिफ्टिन्सको एक खेल हुने तय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण