जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा दीप प्रज्वलन
सोमबार, ३० भदौ २०८२, २० : १२
कैलाली । कैलालीको धनगढीस्थित पार्कमोडमा जेनजी आन्दोलनका सहिदहरूलाई सम्झेर दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
सोमबार साँझ नाष्ट कलेज धनगढीका विद्यार्थीहरू सहित स्थानीय युवाहरूको उपस्थिति रहेको कार्यक्रममा, दीप बालेर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा जेनजी आन्दोलनका सहिद सुवास बोहराकी आमा र उनका भाइ समेत सहभागी भएका थिए । सहभागीहरूले उनीहरूलाई समवेदना र सहानुभूति प्रकट गरेका थिए ।
कार्यक्रम सहिदहरूको योगदानप्रति सम्मान व्यक्त गर्न र जनचेतना फैलाउन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण