फोटो फिचर
आगजनी र लुटपाटपछि बर्दीविनाका प्रहरी नागरिक सेवामा (तस्बिरहरू)
मङ्गलबार, ३१ भदौ २०८२, १० : ३८
सारांश
- जेनजी आन्दोलनका कारण देशभरका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट भयो।
- महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा आन्दोलनका क्रममा ३ जना प्रहरीको ज्यान गयो।
- प्रहरीहरू बिना बर्दी नै उच्च मनोबलका साथ नागरिक सेवामा खटिएका छन्।
काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् ।
उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाउनु परेको थियो । यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् ।
लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् । उपत्यकाको विभिन्न चोकहरूमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भए पछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरू फिल्डमा खटिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_BEoGnrsdLO.jpg)
_BUtcy6lAXI.jpg)
_iuvpfeT43u.jpg)
_bLPgyMNWi5.jpg)
_BjDPOqvnnm.jpg)
_VEx5IFM75t.jpg)
_Q5eHeheYWQ.jpg)
_YThk4cd9Xy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण