जेनजी आन्दोलन
भाटभटेनी र व्यक्तिको घरमा जलेर १५ जनाको मृत्यु (सूचीसहित)
२४ गतेको विध्वंसपछि कुल मृत्यु ३८ जना
मङ्गलबार, ३१ भदौ २०८२, १२ : १९
काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनी र लुटमा संलग्न ३८ जनाको मृत्यु पुष्टि भएको छ । भदौ २४ मा भएको आगजनी र लुटपाटको क्रममा ३८ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको हो ।
तीमध्ये भाटभटेनी सुपर स्टोरको विभिन्न शाखा र उच्च पदस्थहरूको घरमा आगजनी गर्ने क्रममा जलेर १५ जनाले ज्यान गुमाएका छन् ।
यता, जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । नयाँ बानेश्वर, कालिमाटी र सुनसरी लगायतका ठाउँमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएको हो । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । त्यस्तै १० जना कैदीबन्दी रहेका छन् ।
भदौ २४ पछि मृत्यु हुनेहरू :
_HAZma5hNwM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण