कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित
मङ्गलबार, ३१ भदौ २०८२, १३ : ०८
सारांश
- कञ्चनपुरका तीन स्थानीय तहमा जेनजी आन्दोलनकारीको आगजनी र तोडफोडले सेवा सञ्चालन अनिश्चित बनेको छ।
- पुर्नवास, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा आन्दोलनकारीबाट क्षति पुगेको छ, जसले गर्दा सेवा प्रवाह रोकिएको छ।
- कार्यालयमा भएको क्षतिका कारण सेवा प्रवाह हुन नसकेको बताइएको छ।
धनगढी । कञ्चनपुरका तीन स्थानीय तहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा त्यहाकाँ तीन स्थानीय तह सञ्चालनमा आउन नसकेका हुन्।
जेनजी समूहको आन्दोलनमा भएको घुसपैठका कारण यहाँका पुर्नवास नगपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । आन्दोलनकारीहरूले पुर्नवास नगरपालिका र कृष्णपुरमा अत्यधिक क्षति पुर्याएका छन् भने शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा पनि केही क्षति पुगेका छन् ।
कार्यालय क्षतिका कारण यहाँ अहिलेसम्म सेवा प्रवाहकाे काम भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण