वर्षा
रौतहटमा पछिल्लो ६ घण्टामा भारी वर्षा, थप वर्षाको सम्भावना
बिहीबार, ०२ असोज २०८२, ०३ : ३७
सारांश
- रौतहटको चन्द्रपुरमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ।
- मौसम विभागका अनुसार वर्षा अझै केही घण्टा जारी रहने सम्भावना छ।
- विभागले खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमबारे सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । पछिल्लो ६ घण्टामा रौतहट जिल्लाको चन्द्रपुर मापन केन्द्रमा लगातार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेको छ।
विभागले बिहीबार एक सूचना जारी गर्दै वर्षाका कारण सो क्षेत्र भएर बहने स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण