काठमाडौँ। ‘संविधान मान्दैनौ, राजा बाहेक जान्दैनौ’ भन्ने नाराका साथ राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गरेको छ।
२०७२ सालको संविधान खारेज गरी राजतन्त्र पुनर्स्थापनाको माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया