फोटो
दसैँ नजिकिएसँगै पोखरा भित्रिए च्याङ्ग्रा, तस्बिरहरू
शनिबार, ०४ असोज २०८२, ११ : २८
सारांश
- दसैँ नजिकिँदै गर्दा पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन्।
- हिमाली जिल्लाहरूबाट व्यापारीहरूले च्याङ्ग्रा पोखरा ल्याएका हुन्, किनकि चाडपर्वमा माग बढ्छ।
- यस वर्ष च्याङ्ग्राको मूल्य प्रति गोटा ४६ हजार रुपैयाँ तोकिएको छ।
कास्की । दसैँ नजिकिएसँगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्यधिक मागबमोजिम हिमाली जिल्लाहरूबाट व्यापारीहरूले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।
पोखरामा हरेक वर्ष दसैँको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्याङ्ग्रा ल्याउने गरेका छन् । यस पटक ४६ हजार रुपैयाँमा छानेर च्याङ्ग्रा लिन पाइन्छ ।
खसी, बोका, राँगाको तुलनामा महँगो भए पनि चाडपर्वको समयमा च्याङ्ग्रा पोखरेलीको रोजाइमा पर्दै आएको छ ।
_poYkr6DdjN.jpg)
_gNLyBIJjVs.jpg)

_6toYR6PUvU.jpg)
_fPw4NdVVvE.jpg)
_ELgFArSFmw.jpg)
_CN9542sZSY.jpg)
_vZPXgTV4v5.jpg)
_Uhl2AKVjMR.jpg)
_8nTiv5csvZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण