सुनको मूल्य तोलामा २ लाख १७ हजार ८०० रुपैयाँ पुग्यो
सोमबार, ०६ असोज २०८२, १२ : ०१
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ।
- आइतबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।
- चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ६५० रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार ७०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ६२० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ६५० रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण