तस्बिरमा हेर्नुहोस् नवनियुक्त ४ मन्त्रीहरूले लिए शपथ
सोमबार, ०६ असोज २०८२, १५ : ४०
काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेको छ। सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराए।
नवनियुक्तमध्ये शिक्षामन्त्रीमा महावीर पुन नियुक्त भएका छन्। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रालयको जिम्मेवारी पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले पाएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी मदन परियारले पाएका छन् भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेल आएका छन्।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण