फुटबल
लुइस एनरिके र सरिनाले जिते योहान क्रुफ ट्रफी
मङ्गलबार, ०७ असोज २०८२, ०१ : २३
सारांश
- पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकेले योहान क्रुफ ट्रफी जिते ।
- एनरिके पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका थिए।
- महिलातर्फ चेल्सीकी पुर्व प्रशिक्षक सरिनाले ट्रफी जितिन् ।
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकेले योहान क्रुफ ट्रफी जितेका छन् ।
पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल प्रशिक्षक एनरिकेले ट्रफी जितेका हुन् । त्यस्तै महिलातर्फ चेल्सीकी पुर्व प्रशिक्षक सरिनाले जितेकी छन् ।
बालोन डी’ओरसेरेमोनी अन्तर्गत यो अवार्ड प्रदान गरिएको हो ।
यो अवार्ड वर्षको उत्कृष्ट पुरुष र महिला प्रशिक्षकलाई प्रदान गर्ने गरिन्छ । अवार्डको नाम नेदरल्याण्डका लिजेन्ड खेलाडी योहान क्रुफको सम्मानमा राखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण