राजको गीत ‘सम्झनाका पल’ सार्वजनिक
बिहीबार, ०९ असोज २०८२, १७ : ४५
सारांश
- नयाँ गीत 'सम्झनाका पल' नेपाली संगीत बजारमा सार्वजनिक भएको छ।
- गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र विवेक दोङको स्वर रहेको छ।
- सूर्यकुमार र रविना कार्कीको अभिनय रहेको भिडियो सदिक्षा फिल्मस् युट्युबमार्फत हेर्न सकिन्छ।
काठमाडौँ । नेपाली सङ्गीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ भित्रिएको छ । गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको सङ्गीत र गायक विवेक दोङको स्वर छ ।
गीतको भिडियोमा सूर्यकुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । अमर ओलीको निर्देशन रहेको भिडियो ज्ञानकुमार कट्टेलले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई सदिक्षा फिल्मस् युट्युबमार्फत हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण