बाढी–पहिरोले अवरुद्ध छन् यी तीन सडक
शुक्रबार, १० असोज २०८२, ०८ : २८
सारांश
- वर्षापछिको बाढीपहिरोले गर्दा हालसम्म तीन सडकखण्ड अवरुद्ध छन्।
- कोशी प्रदेश र बागमती प्रदेशका सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरूलाई समस्या भएको छ।
- रसुवामा बाढीले असारदेखि नै नेपाल-चीन नाका जोड्ने सडक अवरुद्ध गरेको छ।
काठमाडौँ । वर्षापछिको बाढी पहिरोका कारण हाल तीन सडकखण्ड अझै अवरुद्ध छन्। कोशी प्रदेशको दुई र बागमती प्रदेश अन्तर्गतको एक सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
निरन्तर वर्षाका कारण आएको पहिरोका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुण स्थित सडक अवरुद्ध भएको छ। कोशी राजमार्गकै मकालु गाउँपालिका–३, एकुवामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।
यता रसुवामा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने सडकखण्ड गत असारदेखि नै अवरुद्ध छ। यी सडक अवरुद्ध जनजीवन र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण