अरनिको राजमार्गबाट सुनकोशीमा खस्यो भ्यान
शुक्रबार, १० असोज २०८२, ०८ : ४८
सारांश
- सिन्धुपाल्चोकको बलेफीमा अरनिको राजमार्गमा मारुती भ्यान दुर्घटना भयो र सुनकोशी नदीमा खस्यो।
- दुर्घटनामा परेको भ्यान ५० मिटर तल नदीमा खसेको थियो, र मानिसहरू बेपत्ता छन्।
- सशस्त्र प्रहरी र सुरक्षाकर्मीहरूले खोजी कार्य गर्दै छन्।
काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफी स्थित अरनिको राजमार्गमा सुकुटेबाट खाडीचौरतर्फ जाँदै गरेको मारुती भ्यान सुनकोशी नदीमा खसेको छ ।
मारुती भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसी बेपत्ता भएको हो ।
भ्यान दुर्घटनापछि खोजीको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापन सहितको सुरक्षाफौज परिचालन गरिएको सहप्रबक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण