काठमाडौँ । पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत सम्पन्न भएको छ। मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा...