फोटो फिचर
आकाश खुल्दा घमाइलो बन्यो काठमाडौँ उपत्यका (तस्बिरहरू)
शनिबार, ११ असोज २०८२, ०९ : ३९
सारांश
- काठमाडौँ उपत्यकामा मौसम खुलेपछि हिमालका दृश्य देखिन थालेका छन्।
- शनिबार पानी परेपछि, उपत्यकाका विभिन्न स्थानबाट हिमाल र सूर्योदयका दृश्य देखिए।
- दसैँअघि मौसम खुलेकाले यस वर्षको दसैँ सुखद हुने आशा गरिएको छ।
काठमाडौँ । मौसम खुलेसँगै काठमाडौँ उपत्यकाको वातावरण घमाइलो बनेको छ । उपत्यका वरपरका डाँडाबाट हिमालका मनमोहक दृश्य देखिन थालेको छ ।
शुक्रवार राति पानी परेपछि शनिबार बादल फाट्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हिमाल र सूर्योदयका मनमोहक दृश्य देखिएको हो ।
_4sS80gQaCL.jpg)
यस वर्षको दसैँ अगाडि रहेकोले हिले दसैँ हुने चिन्ताका बिच शनिबार मौसम खुलेको हो । यद्यपि मनसुन बाहिरिनसकेकोले जुनसुकै समयमा वर्षाको सम्भावना कायमै छ ।
_HyxOt6D6q4.jpg)
_9srKPllzq7.jpg)
_DVA8MYZOqB.jpg)
_gnc5lZftPX.jpg)
_SWeFCYq6Mj.jpg)
_TAN7nyP6bH.jpg)
_VyWSFLo3XD.jpg)
_U1UMU4jmct.jpg)
_JKJEGbU59b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण