विपद्मा मृत्यु भएका ५३ जनाको सनाखत (सूचीसहित)
आइतबार, १९ असोज २०८२, २१ : ०७
काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षापछिको विपद्मा मृत्यु भएका ५३ जनाको सनाखत भएको छ ।
सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले मृतक ५३ जनाको खनाखत भएको जानकारी दिए । यस्तै अन्य ७ जना बेपत्ता भएका छन् ।
विपद्को घटनामा सबैभन्दा धेरै क्षति इलाममा भएको छ ।
यसैबिच वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण