बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकखण्ड खुला, उच्च सतर्कता अपनाउन आग्रह

चितवन । रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो। हाल सडकखण्डमा कुनै अवरोध नरहेको...