शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

सानेपामा कांग्रेस पदाधिकारी बैठक, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २३ असोज २०८२, १४ : ०५
बिहीबार, २३ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपामा सुरु भयो, जसमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहे।
  • देउवामाथि भदौ २४ गते बुढानीलकण्ठमा भएको आक्रमणमा गर्दनमा चोट लागेको थियो, जसका कारण उनी बैठकमा उपस्थित भएनन्।
  • उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको थियो।

काठमाडौँ ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन् । 

 जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो ।

उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएको नेताहरूले बताएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Congress Meeting at Sanepa_NPL (1)Congress Meeting at Sanepa_NPL (2)Congress Meeting at Sanepa_NPL (3)Congress Meeting at Sanepa_NPL (4)Congress Meeting at Sanepa_NPL (5)Congress Meeting at Sanepa_NPL (6)Congress Meeting at Sanepa_NPL (7)Congress Meeting at Sanepa_NPL (8)Congress Meeting at Sanepa_NPL (9)Congress Meeting at Sanepa_NPL (10)Congress Meeting at Sanepa_NPL (11)Congress Meeting at Sanepa_NPL (12)Congress Meeting at Sanepa_NPL (13)Congress Meeting at Sanepa_NPL (14)Congress Meeting at Sanepa_NPL (15)Congress Meeting at Sanepa_NPL (16)Congress Meeting at Sanepa_NPL (17)Congress Meeting at Sanepa_NPL (18)Congress Meeting at Sanepa_NPL (19)Congress Meeting at Sanepa_NPL (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप