जेनजी आन्दोलन : कपिलवस्तुमा भागेका १४१ कैदीबन्दी अझै नियन्त्रणमा आएनन्
बिहीबार, २३ असोज २०८२, १७ : २५
बुटवल । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कपिलवस्तु कारागार तोडफोड गरी भागेका १४१ कैदीबन्दी अझै प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका ४३० कैदीबन्दीमध्ये १४१ जनालाई नियन्त्रण लिन बाँकी रहेको रातोपाटीलाई बताए।
उनले ती भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण