अपडेट
फिलिपिन्समा शक्तिशाली भूकम्प
शुक्रबार, २४ असोज २०८२, ०९ : २१
सारांश
- शुक्रबार फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
- भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ।
- भूकम्पको केन्द्रविन्दु मिन्डानाओ क्षेत्रमा रहेको छ र क्षतिको विवरण आउन बाँकी छ।
काठमाडौँ । फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।
भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ ।
मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण