मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ

फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई सोमबार लुटपाटको गैर–जमानती आरोपमा पक्राउ गरिएको छ । एक महिनाभित्रै माथिल्लो सदनका दुई सदस्य यस्तै आरोपमा पक्राउ परेपछि देशको राजनीतिक...