फोटो फिचर
तिहारको लागि पाला र दियो बनाउन भ्याइनभ्याइ, तस्बिरहरू
आइतबार, २६ असोज २०८२, १४ : २१
भक्तपुर । तिहार नजिकिँदै गर्दा यतिवेला भक्तपुरको पोट्री स्क्वायरमा रहेका प्रजापति समुदायलाई माटोका पाला र दियो बनाउन भ्याइनभ्याइ छ ।
दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ हुने गरेको छ । उनीहरू अन्य समयमा भन्दा तिहारको समयमा माटोका पाला र दियो बनाउन व्यस्त हुने गरेका छन् ।
भक्तपुरका प्रजापति समुदायले बनाएको माटोको पाला उपत्यका तथा बाहिर पनि निकै परिचित छ । मौलिक परिचयका कारण उपत्यका बाहिर सिन्धुपाल्चोक, पोखरा, काभ्रे, धरान लगायत विभिन्न जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।
माटोको पाला लक्ष्मी पूजाको दिन धेरै प्रयोग हुने गर्छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण