समाचार
टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक जना प्रहरीको नियन्त्रणमा
आइतबार, २६ असोज २०८२, २० : ३७
काठमाडौँ । टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थकहरुले टिसर्ट लगाएर पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
एक जना युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियोमा देखिन्छ । शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
ती युवकले सो भिडियो सुटिङको क्रममा कैद भएको जिकिर गरेका छन् । एसएसपी थापा भन्छन्, ‘त्यसबारे अनुसन्धान हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण